१. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन,
काम गर्ने
बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
२. आशा जागा अवस्थाको सपना हो ।
३. सबैको लागि साथी कसैको पनि
साथी होइन ।
४. शिक्षाको जरा तितो हुन्छ तर
यसको फल सधै मिठो हुन्छ ।
५. हाम्रा खुसीहरू हामीमै निर्भर
रहेका हुन्छन् ।
६. म त्यसलाई बहादुर मान्छु जसले
आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
७. साहस विना यस् संसारमा तिमीले
केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।
८. केही पागलपनको मिश्रण बिना
कोही पनि महान् विद्वान बन्न सक्दैन ।
९. असल सुरूवात आधा काम सम्पन्न
गर्नु हो ।
१०. हामी शान्तीसँग बस्न सकियोस्
भनेर युद्ध गर्दछौ ।