हर असफलतालाई पनि सकारात्मक विचारले हेरिनुपर्दछ

 

 


एउटा सानो केटो आफ्नो घरको आँगनमा एक्लै उभिरहेको थियो  उसले बेसबलको क्याप लगाएको थियो  उसको हातमा बेसबल थियो  उसले गर्वले भन्यो, दुँनियाको सबैभन्दा महान् बेसबल खेलाडी हुँ ’ फेरि उसले हावामा बल फाल्यो  ब्याट घुमायो तर उसले बल फर्काउन सकेन  उसले अफ्ठ्यारो नमानी पुनः बल फाल्यो  बोल्यो ‘ संसारको सबैभन्दा महान् खेलाडी हुँ ’ उसले फेरी बल हान्ने प्रयाश गर्यो तर फेरी पनि चुक्यो  उसले एक क्षणको लागि आफ्नो बल  ब्याटलाई ध्यानले हेर्यो  फेरि उसले एक पटक हावामा फ्याक्यो  भन्यो ‘ दुनियाँको सबैभन्दा महान् बेसबल खेलाडी हुँ  उसले ब्याट कसेर घुमायो तर यसपटक पनि उसले हान्न सकेन  ‘वा !’ उसले भन्यो, ‘ कति शानदार पिचर हुँ किनकी हरेक सफलता हरेक पटकको असफलताको अनुभवबाट प्राप्त हुने गर्दछ अत:  हर असफलतालाई पनि सकारात्मक विचारले हेरिनुपर्दछ ’ — अज्ञात


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad