विलियम शेक्सपियरका १० महान भनाईहरू


 

कवि तथा नाटककार विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा भएको थियो । उनी अंग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । शेक्सपियरको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ । यस्ता महान व्यक्तित्वका १० महान भनाई यस प्रकार छन् ।

१. हामी को हौंयो हामीलाई थाहा छ । तरहामी के बन्न सक्छौं ? यो थाहा छैन ।

२. एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ ।

३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. सबैलाई प्रेम गरथोरैलाई विश्वास गर कसैलाई पनि हानी नगर ।

५. साँचो प्रेमको चरण कहिल्यै लचकतासाथ हिँडेको छैन ।

६. प्रेम अन्धो हुन्छ ।

७. यहाँ न असल छन त खराब नै । असलखराब त हाम्रो सोचाइको उपज हो ।

८. यदि सङ्गीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

९. कायरहरू मर्नुपूर्व धेरैपटक मरिसकेका हुन्छन् ।

१०. धेरै सुनथोरै बोल ।

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad