सफलताका लागि S.M.A.R.T हुनुपर्छ तपाईको लक्ष्य ।


 

    सफलता को लागि 
    स्पष्ट  हुनुपर्छ तपाईको लक्ष्य प्रायः जसो हामीहरूको लक्ष्य अस्पष्ट हुन्छ । जस्तो की 'म सफल बन्न चाहन्छु !' 'म धनी बन्न चाहन्छु !' आदी । यस्तोलाई लक्ष्य  भनिदैन यो सपना हो प्रायः जसो हामीहरूको लक्ष्य अस्पष्ट हुन्छ । जस्तो की 'म सफल बन्न चाहन्छु !' 'म धनी बन्न चाहन्छु !' आदी । यस्तोलाई लक्ष्य भनिदैन यो त मात्र चाहाना हो ।

    लक्ष्य हुनका निम्ती त त्यो SMART हुनुपर्छ ।


    S-Specific (तोकिएको) - 'म आफ्नो तौल घटाउन चाहन्छु' भन्नु चाहना हो । 'म तिन महिनामा दश पाउण्ड तौल घटाउनेछु !' यो वास्तविक लक्ष्य हो, किनभने यो निश्चित कुराहरू तोकिएका छन् ।

    M-Measurable (मापनिय) - यदि कुनै पनि प्रगतीलाई मापन गर्न सकिदैन भने त्यसलाई प्राप्त गर्न पनि सकिदैन । मापन भनेको प्रगतिलाई नियाल्नु  हो ।

    A-Achievable (प्राप्तीयोग्य) - लक्ष्य उच्च हुनसक्दछन् तर त्यती मात्र उच्च हुनुपर्दछ जसलाई आत्मविश्वासले बाध्न सकिन्छ । अन्यथा त्यो सिर्फ कोरा महत्वकांक्षा हुनेछ ।

    R-Realistic (विश्वसनिय) - कुनै मान्छेले तिन दिनमा तिस किलो घट्उछु भन्छ भने यो विश्वसनिय भएन । यसले मात्र दुःख र असफलता मात्र प्रदान गर्दछ । यसर्थ लक्ष्य विश्वसनिय हुनु अत्यावश्यक छ ।

    T-Time Bound (समयबन्द) - लक्ष्य प्राप्त त गर्ने तर कहिलेसम्म ? लक्ष्य सधै समयले बाधिएको हुनुपर्छ ।

     

    Post a Comment

    0 Comments
    * Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

    Top Post Ad

    Below Post Ad